National life

मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
1.3kShares
मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
ncell

काठमाडौँ । मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनको सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ । बलात्कार आरोपमा अहिराज गत साउन ४ गते पक्राउ परेका थिए ।

Royal Enfield
nic asia capital
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?