National life

नेशनल फण्ड म्यानेजमेन्टको आज देखि हकप्रद शेयर बिक्री खुला,प्रतिकित्ता ५० रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ असार २०८१, बुधबार
492Shares
नेशनल फण्ड म्यानेजमेन्टको आज देखि हकप्रद शेयर बिक्री खुला,प्रतिकित्ता ५० रुपैयाँ
ncell

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आज असार १९ गते देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमै शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको जेठ २५ गते सम्पन्न विशेष सधाराणसभाले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि ५४ करोड रुपैयाँ चुक्ता पूँजीको ५० प्रतिशत ९२ः१ अनुपात० मा शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव बमोजिम कम्पनीले २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर ५० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त हकप्रद शेयर खरिद गर्न इच्छुक शेयरधनीले साउन २२ गते कार्यालय समयभित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?