National life

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै कैलाश हेलिकप्टर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
654Shares
सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै कैलाश हेलिकप्टर
ncell

काठमाडौं। कैलाश हेलिकप्टर सर्भिसेसले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ ।

पुस ७ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा सर्वसाधारणलाई शेयर निष्काशन जारी गर्ने निर्णय गरेको थियो ।

साथै बैठकले आर्थिक वर्ष २०८०।८१ को लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?