National life

आज सेयर कारोबार दिउँसो ३ः२४ बजेसम्म रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
479Shares
आज सेयर कारोबार दिउँसो ३ः२४ बजेसम्म रहने
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले बुधबारका लागि सेयर कारोबार अवधि थप गरेको छ ।

बुधबार दिउँसो ३ः२४ बसेसम्म सेयर कारोबार हुने नेप्सेले जानकारी गराएको छ । नेप्सेको प्रणालीमा प्राविधिक समस्या आउँदा प्रि ओपन सेसनमा कारोबार भएको थिएन ।

साथै, नियमित कारोबार पनि बिहान ११ः२४ बजे मात्र सुरु भएको थियो ।

Royal Enfield
nic asia capital
तसर्थ, अवरुद्ध भएको अवधि थप बराबर समय थप गरी कारोबार अवधि दिउँसो ३ः२४ बजेसम्म कायम गरिएको नेप्सेले जनाएको छ । नेप्सेले एक सूचन जारी गर्दै उक्त विषयमा जानकारी गराएको हो ।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?