National life

अमेरिकी डलरको भाउ बढ्यो,अन्य मुद्राको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
531Shares
अमेरिकी डलरको भाउ बढ्यो,अन्य मुद्राको कति ?
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ६ गते मंगलबार १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २२ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ ८१ पैसा र खरिददर १३४ रुपैयाँ २१ पैसा कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.22 134.82
EUR  (European Euro) 1 145.65 146.30
GBP  (UK Pound Sterling) 1 174.86 175.64
CHF  (Swiss Franc) 1 155.32 156.01
AUD  (Australian Dollar) 1 89.75 90.15
CAD  (Canadian Dollar) 1 97.12 97.56
SGD  (Singapore Dollar) 1 102.26 102.72
JPY  (Japanese Yen) 10 8.95 8.99
CNY  (Chinese Yuan) 1 18.87 18.95
SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
QAR  (Qatari Riyal) 1 36.81 36.98
THB  (Thai Baht) 1 4.01 4.03
AED  (UAE Dirham) 1 36.54 36.71
MYR  (Malaysian Ringgit) 1 31.19 31.33
KRW  (South Korean Won) 100 9.74 9.78
SEK  (Swedish Kroner) 1 12.74 12.80
DKK  (Danish Kroner) 1 19.53 19.61
HKD  (Hong Kong Dollar) 1 17.27 17.35
KWD  (Kuwaity Dinar) 1 438.10 440.06
BHD  (Bahrain Dinar) 1 355.98 357.57
 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?