National life

अमेरिकी डलरको मूल्य लगातार उच्च बिन्दुमा , अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ मंसिर २०८१, शनिबार
568Shares
अमेरिकी डलरको मूल्य लगातार उच्च बिन्दुमा , अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

शनिबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५  रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रवारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाई भाटलगायतको भने मूल्य बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैङ्कका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५  पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको नेपाल राष्ट्रबैंकले जनाएको छ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.82 135.42
eur (European Euro)
1 140.52 141.14
gbp (UK Pound Sterling)
1 168.86 169.61
chf (Swiss Franc)
1 151.75 152.42
nic asia capital
aud (Australian Dollar)
1 87.63 88.02
cad (Canadian Dollar)
1 96.37 96.80
sgd (Singapore Dollar)
1 100.04 100.49
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 35.91 36.07
qar (Qatari Riyal)
1 36.97 37.13
thb (Thai Baht)
1 3.91 3.92
aed (UAE Dirham)
1 36.71 36.87
myr (Malaysian Ringgit)
1 30.18 30.31
krw (South Korean Won)
100 9.59 9.63
sek (Swedish Kroner)
1 12.17 12.22
dkk (Danish Kroner)
1 18.84 18.93
hkd (Hong Kong Dollar)
1 17.32 17.40
kwd (Kuwaity Dinar)
1 438.00 439.95
bhd (Bahrain Dinar)
1 357.68 359.28
omr (Omani Rial)
1 350.20 351.75

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?