National life

एक करोड बराबरको हुण्डी रकम सहित दरबारमार्गबाट २ जना प्रकाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ वैशाख २०८१, शुक्रबार
486Shares
एक करोड बराबरको हुण्डी रकम सहित दरबारमार्गबाट २ जना प्रकाउ
ncell

काठमाडौँ । राजधानीको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । उक्त पक्राउ पर्नेका मध्ये दुवै जना पुरुष छन् ।

हालसम्म प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ भने दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरुलाई प्रकाउ गरिएको हो।

Royal Enfield
nic asia capital
बुटवल घर भएका उनिहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको अवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?