National life

एनसेलले अपारदर्शी ठगी धन्दा गरेको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
394Shares
एनसेलले अपारदर्शी ठगी धन्दा गरेको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गर्ने
ncell

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।

मंगलबार बिहान ८ः३० बजे लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरिने अनेरास्ववियुले जनाएको छ । एनसेलको ८० प्रतिशत सेयर नेपाल बाहिरै बिक्री भएको थियो ।

जसले गर्दा राज्यलाई आउनुपर्ने राजश्व गुमेको छ ।

Royal Enfield
nic asia capital
यसका विरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्न लागेको हो । एनसेलको अपारदर्शी ठगी धन्दाविरूद्द खबरदारी गर्न लागिएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए ।

यो समाचार शेयर गर्नुहोस्
394SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?