National life

खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
389Shares
खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको सुझाव
ncell

काठमाडौं । राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिएका छन् । गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् ।

Royal Enfield
nic asia capital

घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आज अपरान्ह २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ । आज केन्द्रीय बैंकले केही नियामकीय सीमाहरु घटाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुअघि आज विहानदेखि सञ्चालक समितिको बैठक बसिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
389SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?