National life

न्याय सेवा आयोगद्वारा सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा (सूचीसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
417Shares
न्याय सेवा आयोगद्वारा सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा (सूचीसहित)
ncell

काठमाडौँ । न्याय सेवा आयोगले तीन जना सचिवको सरुवा गरेकाे छ । आयोगले तीन जना सचिवको सरुवासँगै एक जना सचिवको पदस्थापना गरेको हाे ।

आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा, आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरेको छ ।

त्यस्तै सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ ।

Royal Enfield
nic asia capital

आयोगले न्याय सेवाका विभिन्न कार्यालयमा काम गरिरहेका १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?