National life

न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको भन्दै स्थानीय व्यापारीद्वारा विरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
602Shares
न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको भन्दै स्थानीय व्यापारीद्वारा विरोध
ncell

काठमाडौं । आज काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको भन्दै स्थानीय तथा व्यापारीहरूले विरोधमा प्रदर्शन गरेका छन् ।

उनीहरुले महानगरको विरुद्ध प्लेकार्ड लिएर सडकमा आन्दोलन गरेका हुन् । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक ९न्युरोड० क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।

महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गर्दै आईरहेको छ ।

Royal Enfield
nic asia capital

काठमाडौँ महानगरपालिकाले आम नागरिकको सहज आवागमन, सहरी सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित योजना बनाएको भए पनि यसको विरोध भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?