National life

प्रधानमन्त्री प्रचण्डले आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
538Shares
प्रधानमन्त्री प्रचण्डले आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउँदै
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डले विद्यामान राजनीति–आर्थिक सङ्कट तथा भूकम्पपछि कर्णाली प्रदेशको पुनर्निर्माण सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भएका हुन् ।

मंगलबार १२ बुँदे पक्षधर दलहरू बैठक बोलाएका प्रधानमन्त्री प्रचण्डले आर्थिक सङ्कटको अवस्थाबारे जनतासमक्ष यथार्थ चित्रण सार्वजनिक गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार आर्थिक सङ्कट समाधान र राष्ट्रिय सङ्कल्प जारी गर्ने गरी प्रधानमन्त्रीले विज्ञसहितको सर्वदलीय बैठक बोलाउन लागेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?