National life

राष्ट्रिय मान्यताप्राप्त दलकाे बैठक : संसद् अवरोध खुलाउन जुट्यो सहमति (सहमतिपत्र सहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
506Shares
राष्ट्रिय मान्यताप्राप्त दलकाे बैठक : संसद् अवरोध खुलाउन जुट्यो सहमति (सहमतिपत्र सहित)
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउनका लागि सहमति जुटेको छ । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको हाे । यससँगै अब संसदमा जारी अवरोध हट्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो ।

Royal Enfield
nic asia capital

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेता उपस्थित थिए ।

एक क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दैै एमालेले तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गरिरहेको थियो ।

यस्ताे छ सहमतिपत्र :

367512239_254978154026356_5043160270990461878_n

 

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?