National life

रिजेक्ट एनसेल भन्दै एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
410Shares
रिजेक्ट एनसेल भन्दै एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन
ncell

काठमाडौँ । लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन् ।

एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो ।

Royal Enfield
nic asia capital
झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो । मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ समेत हुँदै छ ।

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?