National life

वडाध्यक्ष घिमिरे मृत अबस्थामा भेटिए

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ भदौ २०८०, शनिबार
408Shares
वडाध्यक्ष घिमिरे मृत अबस्थामा भेटिए
ncell

गुल्मी । मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

वडाअध्यक्ष घिमिरेले बिहान करिब पाँच बजेको समयमा फेसबुकमा स्टाटस लेख्दै भनेका थिए ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन।

Royal Enfield
nic asia capital
मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’

शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?