National life

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
482Shares
विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ ।

Royal Enfield
nic asia capital
कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।







































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.40134.00
EUR  (European Euro)1142.95143.59
GBP  (UK Pound Sterling)1169.03169.79
CHF  (Swiss Franc)1149.52150.19
AUD  (Australian Dollar)188.0888.47
CAD  (Canadian Dollar)197.0897.52
SGD  (Singapore Dollar)198.6199.06
JPY  (Japanese Yen)108.468.50
CNY  (Chinese Yuan)118.3818.47
SAR  (Saudi Arabian Riyal)135.5535.71
QAR  (Qatari Riyal)136.5936.75
THB  (Thai Baht)13.633.64
AED  (UAE Dirham)136.3236.48
MYR  (Malaysian Ringgit)128.2728.39
KRW  (South Korean Won)1009.669.70
SEK  (Swedish Kroner)112.6612.72
DKK  (Danish Kroner)119.1619.25
HKD  (Hong Kong Dollar)117.0817.16
KWD  (Kuwaity Dinar)1434.83436.78
BHD  (Bahrain Dinar)1353.93355.52

 

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?