National life

शनिवार कुपण्डोलमा भासिएको सडक मर्मत पश्चात् सञ्चालनमा,कालोपत्रे गर्न नमिल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
589Shares
शनिवार कुपण्डोलमा भासिएको सडक मर्मत पश्चात् सञ्चालनमा,कालोपत्रे गर्न नमिल्ने
ncell

काठमाडौं । शनिवार अपराह्न भासिएको कुपण्डोल सडक मर्मतपछि सञ्चालनमा आएको छ । आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि उक्त सडक खुला गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो। शनिवार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालयले सडक मर्मतमा जुटेको हो ।

Royal Enfield
nic asia capital
सडक मर्मत भए पनि त्यसलाई तत्काल कालोपत्रे गर्न नमिल्ने सडक डिभिजनले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?