National life

सुनकोशी र नारायणीमा जल यातायात सुरू गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
690Shares
सुनकोशी र नारायणीमा जल यातायात सुरू गरिने
ncell

काठमाडौं । सरकारले जल यातायात सुरू गर्ने भएको छ । आज संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।

उनले सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।

उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गदै सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गरिने योजना प्रस्तुत गरे ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?