National life

सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा,कतिमा हुदैछ आज कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
516Shares
सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा,कतिमा हुदैछ आज कारोबार ?
ncell

काठमाडौँ । नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै, चाँदी भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?