National life

५ म्याग्निट्युडको भूकम्पले हल्लायो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०३ साउन २०८३, आइतबार
1.4kShares
५ म्याग्निट्युडको भूकम्पले हल्लायो
ncell

काठमाडौँ । लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वलाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४:३० बजे कोल आसपास क्षेत्र केन्द्रित भएर ५.० म्याग्निट्युडको भूकम्प मापन गरिएको हो।

उक्त भूकम्पको कम्पन रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।

Royal Enfield
nic asia capital
हालसम्म कुनै क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?