National life

६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका कान्छामान लामा पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
447Shares
६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका कान्छामान लामा पक्राउ
ncell

काठमाडौँ । ६० किलो सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दोस्रो चरणको अनुसन्धान थालिरहेको छ ।

६० किलो सुन तस्करीमा संलग्न देखिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका  ४५ वर्षीय थर्कमान नामले परिचित कान्छामान लामा रहेका छन् ।

तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी सामाखुसीमा बस्दै आएका थिए । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्व सभामुख कृष्ण बहादुर महरा सहित ७ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धान ब्युरोले जानकारी दिएको छ । तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् ।

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?