National life

६९ हजार सहकारी बचतकर्ताको बचत फिर्ता गर्नको लागि हामी लागेका छौँ : मन्त्री गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० पुस २०८१, शनिबार
512Shares
६९ हजार सहकारी बचतकर्ताको बचत फिर्ता गर्नको लागि हामी लागेका छौँ : मन्त्री गुरुङ
ncell

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले करिब ६ हजार बचतकर्ताको बचत रकम फिर्ता भइसकेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित भूवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा करिब ६९ हजार बचतकर्ताको रकम अपचलनमा सरकार लागिरहेको जिकिर गरे ।

‘सहकारी संरक्षण कोषको स्थापनाका लागि हामी लागेका छौँ । ६९ हजार बचतकर्ताको बचत फिर्ता गर्नको लागि हामी लागेका छौँ,’ उनले भने, ‘६ हजार बचतकर्ताको बचत अहिलेसम्म सम्पूर्ण रुपमा फिर्ता गरिसकेका छौँ । ८ हजार बचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरेका छौँ । बाँकी २ हजारको छानविनको क्रममा छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, उनले सहकारी प्रकरणमा गल्ती गरिसकेपछि सडक आन्दोलनबाट मुक्ति पाइन्छ भन्ने नठान्न पनि आग्रह गरे ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?