National life

स्कुल बस दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु, ४० जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
705Shares
स्कुल बस दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु, ४० जना घाइते
ncell

काठमाडौँ । काठमाडौँको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् ।

Royal Enfield
nic asia capital
उक्त बस ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?