National life

सर्वसाधारणका लागि कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ माघ २०८१, शुक्रबार
533Shares
सर्वसाधारणका लागि कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले ३३ हजार ८५२ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्र्रीमा ल्याएको हो ।

बैंकले यो शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिई बिक्रीमा राखेको थियो। तर तोकिएको समयसम्म शेयर बिक्री नभएपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ७ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?