काठमाडौं । सरकारले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको प्रवर्द्धन र नियमनका लागि नयाँ नीति अघि सारेको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दे अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको प्रत्यक्ष सुपरिवेक्षणमा रहने गरी ‘फिनटेक मार्केटप्लेस’ स्थापना गर्ने घोषणा गरेका हुन् ।































