National life

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
460Shares
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ
ncell

काठमाडौँ। अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । राष्ट्र बैंकका अनुसार आज पुस १२ गते शुक्रवार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ। त्यस्तै, खरिददर १३६ रुपैयाँ १३ पैसा छ। यो अहिलेसम्मकै उच्च हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि डलरको भाउ १३६ रुपैयाँ ६३ पैसा पुगेर रेकर्ड कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ३४ पैसा र खरिद दर १७० रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ०६ पैसा पाइन्छ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.13 136.73
eur (European Euro)
1 141.58 142.21
nic asia capital
gbp (UK Pound Sterling)
1 170.58 171.34
chf (Swiss Franc)
1 151.27 151.94
aud (Australian Dollar)
1 84.85 85.22
cad (Canadian Dollar)
1 94.64 95.06
sgd (Singapore Dollar)
1 100.23 100.67
jpy (Japanese Yen)
10 8.64 8.68
cny (Chinese Yuan)
1 18.65 18.73
sar (Saudi Arabian Riyal)
1 36.25 36.41
qar (Qatari Riyal)
1 37.35 37.52
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.06 37.23
myr (Malaysian Ringgit)
1 30.46 30.60
krw (South Korean Won)
100 9.29 9.33
sek (Swedish Kroner)
1 12.31 12.36
dkk (Danish Kroner)
1 18.98 19.06
hkd (Hong Kong Dollar)
1 17.53 17.60
kwd (Kuwaity Dinar)
1 441.68 443.63
bhd (Bahrain Dinar)
1 360.75 362.34
omr (Omani Rial)
1 353.57 355.12

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?