National life

अमेरिकी डलरको मूल्य बढ्दा अन्य देशको कतिमा हुदैछ कारोबार ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
599Shares
अमेरिकी डलरको मूल्य बढ्दा अन्य देशको कतिमा हुदैछ कारोबार ? (सूचिसहित)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलवारका दिन विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ केही बढेको छ।

आज माघ १५ गते मंगलबारका दिन १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३८ रुपैयाँ ४६ पैसा कायम भएको छ। यस्तै, खरिददर १३७ रुपैयाँ ४६ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९३ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ १८ पैसा खरिददर १७२ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ र खरिददर ८ रुपैयाँ ९६ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४५ पैसा पाइन्छ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.86 138.46
eur (European Euro)
1 144.93 145.56
gbp (UK Pound Sterling)
1 172.43 173.18
chf (Swiss Franc)
1 153.67 154.34
nic asia capital
aud (Australian Dollar)
1 86.82 87.20
cad (Canadian Dollar)
1 96.03 96.45
sgd (Singapore Dollar)
1 102.64 103.09
jpy (Japanese Yen)
10 8.96 9.00
cny (Chinese Yuan)
1 19.01 19.09
sar (Saudi Arabian Riyal)
1 36.75 36.91
qar (Qatari Riyal)
1 37.81 37.98
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.53 37.70
myr (Malaysian Ringgit)
1 31.49 31.62
krw (South Korean Won)
100 9.63 9.67
sek (Swedish Kroner)
1 12.59 12.65
dkk (Danish Kroner)
1 19.42 19.51
hkd (Hong Kong Dollar)
1 17.70 17.78
kwd (Kuwaity Dinar)
1 447.67 449.62
bhd (Bahrain Dinar)
1 365.68 367.27
omr (Omani Rial)
1 358.09 359.65

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?