National life

युरोपियन युरो, रियालदेखि कुवेती दिनारको मूल्यमा वृद्धि, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
563Shares
युरोपियन युरो, रियालदेखि कुवेती दिनारको मूल्यमा वृद्धि, अन्य देशको कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ,अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५२ रुपैया ३० पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.37 135.97
eur (European Euro)
1 142.17 142.80
gbp (UK Pound Sterling)
1 170.83 171.59
chf (Swiss Franc)
1 151.63 152.30
aud (Australian Dollar)
1 86.14 86.52
nic asia capital
cad (Canadian Dollar)
1 95.12 95.54
sgd (Singapore Dollar)
1 100.35 100.80
jpy (Japanese Yen)
10 8.81 8.85
cny (Chinese Yuan)
1 18.60 18.69
sar (Saudi Arabian Riyal)
1 36.03 36.19
qar (Qatari Riyal)
1 37.13 37.30
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.86 37.02
myr (Malaysian Ringgit)
1 30.42 30.56
krw (South Korean Won)
100 9.43 9.47
sek (Swedish Kroner)
1 12.33 12.38
dkk (Danish Kroner)
1 19.06 19.15
hkd (Hong Kong Dollar)
1 17.41 17.49
kwd (Kuwaity Dinar)
1 439.76 441.70
bhd (Bahrain Dinar)
1 359.07 360.66
omr (Omani Rial)
1 351.61 353.17

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?