National life

विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
507Shares
विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवार माघ ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ४० पैसा खरिददर १६८ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ८८ पैसा र खरिददर ८ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.22 138.82
eur (European Euro)
1 142.67 143.29
gbp (UK Pound Sterling)
1 168.66 169.40
chf (Swiss Franc)
1 151.31 151.96
aud (Australian Dollar)
1 85.73 86.10
nic asia capital
cad (Canadian Dollar)
1 95.55 95.97
sgd (Singapore Dollar)
1 101.31 101.75
jpy (Japanese Yen)
10 8.84 8.88
cny (Chinese Yuan)
1 18.90 18.98
sar (Saudi Arabian Riyal)
1 36.84 37.00
qar (Qatari Riyal)
1 37.92 38.08
thb (Thai Baht)
1 4.04 4.05
aed (UAE Dirham)
1 37.63 37.79
myr (Malaysian Ringgit)
1 30.76 30.90
krw (South Korean Won)
100 9.53 9.57
sek (Swedish Kroner)
1 12.40 12.45
dkk (Danish Kroner)
1 19.12 19.21
hkd (Hong Kong Dollar)
1 17.76 17.83
kwd (Kuwaity Dinar)
1 448.00 449.94
bhd (Bahrain Dinar)
1 366.66 368.25
omr (Omani Rial)
1 359.08 360.64

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?