National life

अर्थमन्त्री महतले गभर्नर र बैंकका सीइओहरुसंग छलफल गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
404Shares
अर्थमन्त्री महतले गभर्नर र बैंकका सीइओहरुसंग छलफल गर्दै
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर र सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरूसंग छलफल गर्ने भएका छन् ।

अर्थमन्त्री महतले ब्याजदर, खराब कर्जा, बैंकको लगानी लगायतका विषयमा छलफल गर्ने उदेश्यले आइतबार साढे ५ बजे छलफलका लागि मन्त्रालय बोलाएका हुन् ।

बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले आगामी दिनमा अर्थतन्त्रमा पर्नसक्ने प्रभाव र भदौ महिनामा ब्याजदर के हुनसक्छ भन्ने विषयमा छलफल गर्न गभर्नरसहित राष्ट्र बैंकका अधिकारीहरु र बैंकका सीइओलाई बोलाइएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?