National life

चिकित्सा शिक्षा क्षेत्रका समस्याहरुको समाधान गर्न कार्यदल बनाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
506Shares
चिकित्सा शिक्षा क्षेत्रका समस्याहरुको समाधान गर्न कार्यदल बनाइने
ncell

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रका समस्याहरुको अध्ययन गर्न कार्यदल बनाइने भएकाे छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको हाे ।

शुक्रवार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सहमति भएको हो ।

समितिको आगामी बैठकमा कार्यदल बनाइने भएको छ ।

Royal Enfield
nic asia capital

समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गर्न र समाधानका उपायहरु खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमती भएको जानकारी गराए ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?