काठमाडौं। आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको मूल्य समायोजन भएको छ।
नेप्सेले समता घरेलु लघुवित्त वित्तिय संस्थाको ५.४२२२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६६४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो।
नेप्सेले आइतबारको अन्तिम कारोबार ७०० पैसाका आधारमा मूल्य समायोजन गरेको छ।
सोही मूल्यको आधारमा नै सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।


































