National life

नेप्सेमा गिरावट जारी, ११३ कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.8kShares
नेप्सेमा गिरावट जारी, ११३ कम्पनीको सेयर मूल्य बढ्यो
ncell

काठमाडौं । सेयर बजारमा घट्दो प्रवृत्ति मंगलबार पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५१ अंकले ओरालो लाग्दै २७२४.३९ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस दिन कुल ७८ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ पुगेको छ। बजारमा ११३ कम्पनीका सेयर मूल्य बढेका भए पनि १४५ कम्पनीमा गिरावट देखिएको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकमका आधारमा सिटी होटल अगाडि रह्यो, जसको २३ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यस्तै, साहस ऊर्जा, आँखुखोला जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई प्यानलमा पनि उल्लेख्य कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?