National life

एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
444Shares
एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?