National life

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
408Shares
नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ? 
ncell

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनी अन्जन भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

आजदेखि विक्रीमा ल्याएको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?