National life

प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता शेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
489Shares
प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता शेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?
ncell

काठमाडौं। प्राइम कमर्सिइल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४१ हजार ५० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । मा यस लिलामी शेयरमा विद्यमान संस्थापक वा जो–कोही व्यक्तिले खरिद आवेदन दिन सक्ने बैंकको जानकारी छ ।

Royal Enfield
nic asia capital

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि प्रतिस्पर्धात्मक मूल्य तोकि खरिद आवेदन दिनुपर्ने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ।

शेयर खरिद गर्न इच्छुकले आज माघ २४ गतेदेखि फागुन ४ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर भवन, थापाथली, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?