National life

सिटिजन्स क्यापिटलको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
951Shares
सिटिजन्स क्यापिटलको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक धनी प्रसिद्ध बहादुर पाण्डेको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।

कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ता र सोको रकम समेत खुलाएर निवेदन दिनु पर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
951SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?