National life

भक्तपुरको गुण्डुका महिलालाई मखमली फुलका माला बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
1.6kShares
भक्तपुरको गुण्डुका महिलालाई मखमली फुलका माला बनाउन भ्याइनभ्याइ (फोटोफिचर)
ncell

काठमाडौं । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहार नजिकिएसँगै मखमली फूल उत्पादनका लागि मुख्य क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरुलाई मखमली फुलका माला बनाउन भ्याइनभ्याई छ ।

तिहार आउन केहि दिनमात्रै बाकी रहँदा विशेषगरी गुण्डुका महिलाहरु मखमली फूल टिप्न र माला गास्नमा व्यस्त देखिन्छन्। भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुदै आएको छ । केहि किसानहरुले विदेशमा समेत मखमली फूलका मालाहरु निर्यात गर्ने गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?