National life

लगातार अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
473Shares
लगातार अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल राष्ष्ट्रबैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज पनि अमेरिकी डलरको मूल्यले उच्च मूल्य कायम गरेको छ ।

डलरको भाउ निरन्तर तेस्रो दिन अर्थात् बिहीबार पनि नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले आज साउन २४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ।

Royal Enfield
nic asia capital

अघिल्लो दिन बुधवार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ३ पैसा थियो । आज एक युरोपियन युरोको खरीदमूल्य १४६ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य १४७ रुपैयाँ ५ पैसा छ ।

त्यस्तै एक कतारी रियालको खरीदभाउ ३६ रुपैयाँ ७६ पैसा र बिक्री भाउ ३६ रुपैयाँ ९२ पैसा छ । राष्ट्र बैंकले आज एक यूएई दिराम खरिदका लागि ३६ रुपैयाँ ४९ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ६६ पैसा निर्धारण गरेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15










































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1134.04134.64



eur (European Euro)

1146.39147.05



gbp (UK Pound Sterling)

1170.68171.44



chf (Swiss Franc)

1155.22155.91



aud (Australian Dollar)

188.1088.49



cad (Canadian Dollar)

197.5397.97



sgd (Singapore Dollar)

1100.99101.45



jpy (Japanese Yen)

109.109.14



cny (Chinese Yuan)

118.6718.75



sar (Saudi Arabian Riyal)

135.7035.86



qar (Qatari Riyal)

136.7636.92



thb (Thai Baht)

13.763.78



aed (UAE Dirham)

136.4936.66



myr (Malaysian Ringgit)

129.8129.94



krw (South Korean Won)

1009.759.79



sek (Swedish Kroner)

112.8512.91



dkk (Danish Kroner)

119.6219.70



hkd (Hong Kong Dollar)

117.1917.27



kwd (Kuwaity Dinar)

1438.14440.10



bhd (Bahrain Dinar)

1355.58357.17



यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?