National life
cg eloctronics

शेयर बजार निरन्तर ओरालो यात्रामा, पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
526Shares
शेयर बजार निरन्तर ओरालो यात्रामा, पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । लगानीकर्तामा छाएको निराशाका कारण बजारमा निरन्तरको गिरावट आएको छ ।

आइतबार बजार ४.५९ अंकले घटेर २०७३ को विन्दुमा कायम हुन पुगेको छ । आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजार ओरालो लागे पनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

आइतबार आठ उपसूचक राताम्य भएका हुन् । यस दिन बैंकिङ समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको ०.९१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?