National life

सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
463Shares
सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । मङ्गलवारका दिन स्थिर रहेको सुनको मूल्य आज बुधवारका दिन भने नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन आजसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत भदौ ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

Royal Enfield
nic asia capital
त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?