National life

आउँने वर्षबाट विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने सरकारको लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
677Shares
आउँने वर्षबाट विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने सरकारको लक्ष्य
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा कुल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्‍याउने लक्ष्य राखेको हो ।

निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गरेर विद्युत् उत्पादनको क्षमता बढाउने सरकारले जनाएको हो । अहिले विद्युत् जडित क्षमता ३ हजार मेगावाट छ ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रममा प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य छ ।

Royal Enfield
nic asia capital

सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याउने सरकारले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?