National life

बूढीगण्डकीको निर्माण सुरु गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
572Shares
बूढीगण्डकीको निर्माण सुरु गरिने
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ मा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको हो ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढीगण्डकी र नलसिंहगाड जलासययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाउने घोषणा गरे ।

दूधकोशी जलासययुक्त आयोजनाको निर्माणपूर्वका काम सम्पन्न गर्ने पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै, माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी ५, जगदुल्ला, चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिने पनि सरकारले जनाउँदैआगामी आवमा कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत अध्ययन सम्पन्न गर्ने लक्ष्य राखेको बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?