National life

चलचित्र प्रेमगीत-३ र चिसो मान्छे अब डिशहोम गो एपमा निशुल्क हेर्न पाईने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
631Shares
चलचित्र प्रेमगीत-३ र चिसो मान्छे अब डिशहोम गो एपमा निशुल्क हेर्न पाईने
ncell

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र“प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अब डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यीचलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सक्नेछन् ।

डिशहोम गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउन लोड गरेर चलाउन सकिन्छ ।

साथै golive.dishhome.com.np मा लग इन गरेर ल्यापटप तथा कम्प्युटरमा समेत चलाउन सकिन्छ ।

Royal Enfield
nic asia capital
त्यस्तै Android टिभिको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिन्छ ।

गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियनसिरिज लगाएत अन्य विभिन्न Exclushive Content हरु पनि उपलव्ध रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?