National life

राहदानी विभाग अगाडि आत्मदाह प्रयास, प्रहरीले जोगायो ज्यान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२५ असार २०८३, बिहिबार
988Shares
राहदानी विभाग अगाडि आत्मदाह प्रयास, प्रहरीले जोगायो ज्यान
ncell

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। उनले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरी टोलीले तत्काल हस्तक्षेप गर्दै ती व्यक्तिलाई नियन्त्रणमा लिएको र उपचारका लागि अस्पताल पठाइएको छ।

हालसम्म ती व्यक्तिको परिचय खुल्न सकेको छैन भने उनले यस्तो कदम चाल्नुको कारण पनि अज्ञात रहेको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
988SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?