National life

गणेश नेपाली प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, तीन प्रहरी नियन्त्रणमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
989Shares
गणेश नेपाली प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, तीन प्रहरी नियन्त्रणमा
ncell

काठमाडौँ । गणेश नेपालीसँग सम्बन्धित आत्मदाह घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

प्रतिनिधिसभामा जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको बताए। समितिलाई घटनाका सबै पक्षको अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यसैक्रममा अनुसन्धानका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको गृहमन्त्रीले जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?