National life

फिफाद्वारा एन्फा निलम्बित, नेपाली टोली र क्लब अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|११ असार २०८३, बिहिबार
775Shares
फिफाद्वारा एन्फा निलम्बित, नेपाली टोली र क्लब अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर
ncell

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जनाएको छ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ। फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधाहरू पनि तत्काल प्रभावबाट निलम्बित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

फिफाले एन्फामाथिको निलम्बन अर्को निर्णय नभएसम्म लागू रहने स्पष्ट गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?