National life
cg eloctronics

प्रधानमन्त्री बालेन्द्रले फेरे मन्त्रीहरूको मर्यादाक्रम, पाँच मन्त्रीको स्थान हेरफेर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.8kShares
प्रधानमन्त्री बालेन्द्रले फेरे मन्त्रीहरूको मर्यादाक्रम, पाँच मन्त्रीको स्थान हेरफेर
muktinatha bikash bank

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छन् ।

गौतमको मर्यादाक्रम बढेसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको मर्यादाक्रम तल झरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ स्थानमा रहेका छन् ।

१७ सदस्यीय मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?