National life

क्यानको सचिवमा पारस खड्का निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असोज २०८०, शनिबार
451Shares
क्यानको सचिवमा पारस खड्का निर्वाचित
ncell

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । खड्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै सचिवमा निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसल् ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् ।

Royal Enfield
nic asia capital
यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?