National life

नयाँबानेश्वरमा सडकका किनारमा ट्याक्सी तेर्स्याएर ट्याक्सी चालकको प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
403Shares
नयाँबानेश्वरमा सडकका किनारमा ट्याक्सी तेर्स्याएर ट्याक्सी चालकको प्रदर्शन
ncell

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ट्याक्सी चालकहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएर प्रदर्शन गरेका हुन् ।

ट्याक्सीको मिटरको सिल तोडिएको पाइएमा गाडी धनी र चालक जेल जानुपर्ने कानुन खारेज हुनुपर्ने, रातो प्लेटका र दुई पांग्रे सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनु पर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत उनीहरूले प्रदर्शन गरेका छन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?